एमाले एकजुट भएको सन्देश गयो : उपाध्यक्ष नेम्वाङ
चितवन । नेकपा (एमाले)का नवनिर्वाचित उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले १०औँ राष्ट्रिय महाधिवेशनले नेकपा (एमाले) एक जुट भएको सन्देश गएको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले महाधिवेशन सफल भएको...