स्वास्थ्य बीमाको परिमार्जित सुविधा थैली शुल्क भदौदेखि लागू हुने
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले सुविधा थैली अन्तर्गतका सेवा सुविधाको परिमार्जित दर रेट कार्यान्वयन गर्ने समय एक महिना पछि सारेको छ । बोर्डले आइतबार सूचना प्रकाशित गर्दै परिमार्जित दर रेट...