सुविना गिरीको घाँटी थिचेर हत्या भएको पोस्टमार्टम रिपोर्ट, श्रीमान र भाञ्जा पक्राउ
रुपन्देही । गत जेठ ३० गते तिलोत्तमा नगरपालिका–६ मा मृतावस्थामा फेला परेकी २५ वर्षीय सुविना गिरीको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुविनाका बाबु नवलपरासीको...