सार्वजनिक सेवा प्रवाहसम्बन्धी ऐन संशोधनको प्रस्ताव राष्ट्रिय सभाबाट पारित
काठमाडौँ । राष्ट्रिय सभाले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । आइतबार बसेको बैठकमा सञ्चार...