राप्रपामा ज्ञानेन्द्रलाई सुशासन विभागको जिम्मेवारी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न विभागको प्रमुख पदमा जिम्मेवारी तोकेका छन् । पार्टीको विधान बमोजिम अध्यक्ष लिङ्देनले ७ विभागको प्रमुख पदमा जिम्मेवारी तोकेका हुन् ।...