विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम गर्नुपर्छ : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताएका छन् । ‘सक्षम कानुन व्यवसायी, मर्यादित बार स् न्यायपालिकाको पुनः संरचना लोकतन्त्र सुदृढीकरणको आधार’...