सुशीला थिङले भनिन्-समयमै संघीय निजामती ऐन बनाउन नसकेकोमा क्षमा मागौँ
काठमाडौँ। नेपाली काँग्रेसकी सचेतक सुशीला थिङले समयमै संघीय निजामती ऐन बनाउन नसकेको प्रति क्षमा माग्नुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती...