सीपमूलक काम र कलाको प्रवर्द्धन हुने गरी संस्कृति ऐन ल्याउँछौँ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले दलित समुदायलाई आर्थिक रूपमा सबल बनाउनुपर्ने बताएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको ‘दलित समुदायको...