नेपाल वायुसेवा निगमका अध्यक्षले दिए राजीनामा
काठमाडौँ । नेपाल वायुसेवा निगमका अध्यक्ष सुशील घिमिरेले राजीनामा दिएका छन् । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नयाँ मन्त्रीको नियुक्तिसँगै मन्त्री उमाशङ्कर अरगरियासँग मतभेद उत्पन्न भएपछि अध्यक्षले राजीनामा दिएको वायुसेवा...