यी हुन् लगानी सम्मेलनमा भएका महत्त्वपूर्ण सम्झौता
काठमाडौँ । आज सम्पन्न दुई दिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्र सहकार्यसम्बन्धी महत्त्वपूर्ण सम्झौता भएका छन् । लगानी सम्मेलन सचिवालयका संयोजक तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सम्मेलनबाट...