सुसाइड नोट आत्महत्या गरेकी शालीनकै भएको पुष्टि
काठमाडौँ । चितवनमा आत्महत्या गरेकी शालीन पोखरेलले आत्महत्या गर्नुअघि लेखेको सुसाईड नोटको उनले नै लेखेको पुष्टि भएको छ । घटनास्थलमा भेटिएको सुसाईड नोटसँग शालीनले लेखेको परीक्षाको उत्तरपुस्तिकाको अक्षर ‘कमन अथर’...