संसदमा सुहाङ नेम्वाङले भने-‘उत्कृष्ट शिक्षाका लागि सरकारको ठोस योजना र लगानी अपरिहार्य’
काठमाडौँ । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले इलाममा शैक्षिक पूर्वाधारको प्राथमिकता, आधुनिक पाठ्यक्रम सुधार र उच्च शिक्षाको पहुँच विस्तारको माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्ने क्रममा...