अनुसन्धान विभागका कर्मचारी आचार्यलाई कारबाही गर्न आयोगकाे निर्देशन
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागको बर्दिया जिल्लामा कार्यरत सहायक सूचक कृष्णप्रसाद आचार्यलाई कारबाही गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आचार्यले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एमालेका उम्मेदवारको चुनाव प्रचारप्रसार गरेको...