आयात निर्यातका सूचना आदान-प्रदान गर्नेबारे तीन विभागबिच सम्झौता
काठमाडौँ । आयात निर्यातका सूचना तथा व्यापारिक गतिविधि आदान-प्रदान गर्ने सम्बन्धमा आन्तरिक राजस्व विभागले भन्सार विभाग र राजस्व अनुसन्धान विभागसँग सम्झौता गरेको छ । काठमाडौँमा जारी आन्तरिक राजस्व विभागको व्यवस्थापन...