एकदलीय तानाशाह अन्त्यका लागि लोकतन्त्रवादी एक ठाउँमा आउनुपर्छ : सञ्चारमन्त्री बस्नेत
भक्तपुर । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले एक दलीय तानाशाह अन्त्यका लागि लोकतन्त्रवादी एक ठाउँमा संगठित हुनुपर्ने बताएका छन् । भक्तपुरमा नेपाली काँग्रेसका पूर्व सभापति रामबहादुर ठकुरीद्वारा लिखित आत्मवृतान्त...