एकीकृत सूचना प्रणाली विकास गर्न सहसचिव पाण्डेको नेतृत्वमा कार्यदल गठन
काठमाडौँ । अप्ठ्यारोमा परेका व्यक्तिले मोबाइल वा टेलिफोनबाट सूचना पठाएपछि उक्त सूचना केन्द्रीय प्रणालीमा पुग्ने र आवश्यक आपत्कालीन सेवा लिन सक्ने गरी एकीकृत प्रणाली विकास गरिने भएको छ । उक्त...