स्रोतसाधनको अभावले प्रभावकारी सूचना दिन समस्या भएको प्रवक्ताहरूको गुनासो
काठमाडौँ । संघीय मन्त्रालय र विभिन्न निकायका प्रवक्ताहरूले स्रोतसाधनको अभावमा सूचना प्रवाहमा चुनौती खेप्नु परेको गुनासो गरेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ र सचिव राधिका अर्यालको...