‘न्याय प्रणालीमा सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक छ’
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालले न्याय प्रणालीमा सूचना प्रविधिको प्रयोग बढाउँदै सेवा विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल कानुन समाजले शुक्रबार आयोजना गरेको ‘नेपाल-चीन कानुन सहयोग आदान–प्रदानको...