सूचना प्रविधिसम्बन्धी विधेयक सुधार गर्नुपर्ने माग
काठमाडौं । नेपाल पत्रकार महासंघले संसदीय प्रक्रियामा रहेको मिडिया काउन्सिल र सूचना प्रविधिसम्बन्धी विधेयक सुधार गरेर मात्र अगाडि बढाउनुपर्ने माग गरेको छ । मिडिया काउन्सिल विधेयकसम्बन्धी महासंघले उठाएका विषय आंशिक...