एमालेले सबै जिल्ला कार्यालयमा एक जना सूचना प्रविधि विज्ञ नियुक्त गर्ने
काठमाडौँ । नेकपा एमालेले देशभरका सबै जिल्ला पार्टी कार्यालयमा एक जना सूचना प्रविधि विज्ञ नियुक्त गर्ने भएको छ । केन्द्रीय सचिवालयको आज (बुधवार) बसेको बैठकले पार्टी सदस्यता अद्यावधिक गर्नका लागि...