विवादास्पद सूचना प्रविधि विधेयक प्रतिनिधिसभामा पेस हुँदै
काठमाडौँ । विवादास्पद सूचना प्रविधि विधेयक प्रतिनिधिसभामा पेस हुने भएको छ । संसदीय समितिबाट पारित भएको १५ महिनापछि सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन आज बस्ने बैठकमा पेस...