प्रधानमन्त्री देउवाले उद्घाटन गरेका अवैध टिभी च्यानलको छानबिन गर्न समिति गठन
काठमाडौँ । सूचना विभागले प्रसारण इजाजत नै नलिएका पतञ्जली योगपीठका दुई टेलिभिजन च्यानल प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताले उद्घाटन गरेपछि छानबिन थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मिडियामा विदेशी...