डोटीमा सूचना अधिकारीहरू सूचना व्यवस्थापनमा सक्रिय बन्दै
डोटी । डोटीमा सूचना अधिकारीहरू पछिल्लो समयमा सूचनालाई व्यवस्थापन गर्न सक्रिय बन्दै गएका छन् । जिल्ला प्रशासन कार्यालय डोटीले आइतबार प्रशासन कार्यालयमा आयोजना गरेको सूचना अधिकारी र सञ्चारकर्मीहरूको बैठकमा सहभागी...