२७ फाल्गुन २०७८, शुक्रबार
युट्युबलाई नियन्त्रण गर्न होइन, व्यवस्थित गर्न खोजिएको हो : सञ्चारमन्त्री कार्की
काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले युट्युबलाई नियन्त्रण गर्न नभई व्यवस्थित गर्न नयाँ नियम ल्याइएको बताएका छन् । आज (शुक्रबार) मन्त्रिरिषदका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित नियमित पत्रकार...