मिडिया काउन्सिल विधेयकमाथि भदौ २० सम्म विरोधको सूचना दर्ता गर्न सकिने
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव शुक्रबारको बैठकबाट बहुमतले...