सांसदले आफूलाई लागेको कुरा स्वतन्त्ररुपमा राख्न पाउनुपर्छ : सांसद श्रेष्ठ
काठमाडौँ । जनताले सांसदसँग साना-साना विकास निर्माणका कामको अपेक्षा गरिरहेका हुन्छन् । सांसदको काम मूलतः कानुन बनाउने हो भन्ने बुझेर पनि उनीहरूले सांसदसँग आशा र अपेक्षा राख्छन् । सङ्घीय प्रणालीमा...