असई अधिकारी सर्वोत्कृष्ट प्रहरी घोषित
काठमाडौँ। प्रहरी चौकी चिचिला संखुवासभामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सूर्यप्रसाद अधिकारी कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी (बेष्ट पुलिस अफ द मन्थ) घोषित भएका छन् । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी...