शिक्षकको आत्मसम्मानमा ठेस पुगेको भन्दै सांसद ढकालले मागे माफी
काठमाडौँ । प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालले ९ साउनमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बोलेको विषयलाई लिएर माफी मागेका छन् । ढकालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘शिक्षा समितिमा...