छानबिन समितिद्वारा पूर्वमन्त्री शक्ति बस्नेत जोडिएको सहकारीका अध्यक्ष गुरुङसँग सोधपुछ
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले हाम्रो कृषि बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष सूर्यबहादुर गुरुङसँग सोधपुछ गरेको छ । बालुवाटारमा कार्यालय रहेको सो सहकारीका...