लुम्बिनी प्रादेशिक अस्पताल अध्यक्षमा भट्टराई
रुपन्देही । प्रदेश नं ५ सरकारले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा सूर्यबहादुर भट्टराईलाई मनोनित गरेको छ । बुटवलमा आज बसेको मन्त्रिपरिषद्को बैठकले पाल्पाको मदनपोखरा स्थायी घर भई हाल...