हाजिरै नभई फेरिए वैदेशिक रोजगार विभागका महानिर्देशक, कमल भट्टराईले मारे बाजी
काठमाडौँ । वैदेशिक रोजगार विभागको महानिर्देशकमा सहसचिव कमल भट्टराईले बाजी मारेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक भट्टराईलाई विभागीय...