सहकारी सञ्चालकहरूसँग छलफल गर्ने संसदीय विशेष समितिको निर्णय
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारी सञ्चालकहरूसँग छलफल गर्ने निर्णय गरेको छ । समिति सभापति सूर्यबहादुर थापाका अनुसार देशभरि राम्रो सञ्चालन भइरहेका सहकारीहरूसँग...