वर्षासँगै सूर्य विनायक साँगा सडक एकतर्फी सञ्चालन
भक्तपुर । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्य विनायक जगाती हुँदै काभ्रेपलाञ्चोक जाने सडक एकतर्फी सञ्चालन गरिएको छ । वर्षा भएपछि आज सडक एकतर्फी सञ्चालन गरिएको हो । काभ्रेको साँगा र भक्तपुरतर्फ आउने...