तिलगंगामा मिस नेपाल २०२३ सृच्छा प्रधानको चश्मा हटाउने स्माइल प्रो लेजर सर्जरी
काठमाडौँ । तिलगंगा आँखा प्रतिष्ठानमा मिस नेपाल २०२३-सृच्छा प्रधानको स्माइल प्रो लेजरबाट चश्मा हटाउने शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । यो नेपालमा उपलब्ध एक मात्र रोवोटिक लेजर आई सर्जरी प्रविधि हो...