सार्वजनिक प्रशासनमा सुशासनको लागि सुपरभाइजरको भूमिका
सुशासन दिगो विकास, सामाजिक न्याय र समृद्धिको आधारशिला हो। नेपाली समाज र नेपालको सार्वजनिक प्रशासनले वर्तमानमा जोडतोडले खोजेको विषय पनि सुशासन हो।सुशासनको प्रत्याभूत गर्दै सामाजिक न्याय र समृद्धिको ‘स्टेरिङ’ हाँक्ने...