पर्यटकीयस्थल सेकुङ-भुतर्छो जोड्ने पदमार्गमा झोलुङ्गे पुल निर्माण
म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका-२ मा रहेको पर्यटकीयस्थल सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने म्हरक्पुं दोङ खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । स्थानीयवासी र ताल भ्रमणमा आउने पर्यटकलाई...