खानेपानीमा बेथिति शृङ्खला -३ : न्याय माग्ने कर्मचारीको नै सरुवा, जिल्लादेखि केन्द्रसम्मको सेटिङ !
काठमाडौँ । पछिल्लो समय ‘सेटिङ’ शब्द निकै बदनाम भएको छ । निष्पक्ष रहनुपर्ने सरकारी निकायमा केही पदाधिकारी र कर्मचारीले गर्ने ‘सेटिङ’ बारे आम नागरिक अनभिज्ञ छैनन् । जताततै सेटिङको कुरा सुन्दा सुन्दा जनता...