प्राविधिक शिक्षाको महत्त्व दिनानुदिन बढ्दै छ : शिक्षालय प्रमुख शर्मा
डोटी । सेती प्राविधिक शिक्षालय दिपायलकी प्रमुख सुशीला शर्माले समयको परिवर्तन सँगै प्राविधिक शिक्षाको महत्त्व दिनानुदिन बढ्दै गइरहेको बताएकी छन् । पछिल्लो समयमा देशमा बेरोजगारीको समस्या बढ्दै गइरहेको परिपेक्षमा समयानुकूल...