म्यानमारमा सेनाको आक्रमणपछि तीन हजार नागरिक शरण खोज्दै भागेर थाइल्याण्ड पुगे
काठमाडौँ । म्यानमारका तीन हजार नागरिक शरण खोज्दै थाइल्याण्ड पुगेका छन् । आइतबार म्यानमारको दक्षिणपूर्वी राज्य करेनमा सेनाले हवाई आक्रमण गरेपछि त्यहाँका तीन हजार नागरिक शरण खोज्दै थाइल्याण्ड पुगेका हुन्...