यसरी मनाइयो महाशिवरात्रि तथा सेना दिवस-२०८१ (फोटोफिचर)
काठमाडौँ । नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । सेनाले बुधबार टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमहरूको आयोजना गरी महाशिवरात्रि तथा सेना दिवस-२०८१ मनाएको हो । सो...