चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति प्रदान
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर ४ गते हुने निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति प्रदान गरेकी छन् । “राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७९ भदौ २७ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको...