शव व्यवस्थापनमा खटिएको सेना भन्छन्- महामारीमा सघाउनु हाम्रो कर्तव्य हो
महेन्द्रनगर । प्राय: ब्यारेकमा हुँदा आन्तरिक ड्युटी खटनपटन र सङ्गठनभित्र तोकिएको जिम्मेवारी पूरा गर्दै आएका नेपाली सेनाका हवल्दार भीमबहादुर नेपाली विगत दुई सातादेखि महाकाली अस्पतालमा खटिएका छन् । कोरोना सङ्क्रमणले...