सेन्चुरी बैंकका तत्कालीन सीईओ न्यौपानेसहित १० जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ । बैंकिङ कसुरमा पक्राउ परेका सेन्चुरी कमर्सियल बैंक लिमिटेडका तत्कालीन सीईओ मनोज न्यौपाने (हाल प्रभु बैंकका डेपुटी सीईओ) सहित १० जनालाई थप ५ दिन हिरासतमा राख्न उच्च अदालत पाटनले...