ट्रमा सेन्टरका प्रमुख डा. रिजालविरुद्ध उजुरी : भन्छन्– खुट्टा तान्नेले दुष्प्रचार गरे
काठमाडौँ । मुलुककै पहिलो र ठूलो राष्ट्रिय ट्रमा सेन्टरमा अनियमितता र भ्रष्टाचार गाँजिएको छ । सेन्टर चिकिसा विज्ञान राष्ट्रिय प्रतिष्ठान मातहत स्थापित भए पनि हाल मेडिकल माफिया र निजी अस्पताल...