सञ्चारमन्त्री गुरुङको दाबी : टेलिकम र विद्युत् प्राधिकरणको २५ प्रतिशत सेयर सर्वसाधारणलाई दिने तयारी छ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी स्वामित्वमा रहेका कम्पनीहरूमा सर्वसाधारणको २५ प्रतिशत स्वामित्व वृद्धि गर्ने सरकारको तयारी रहेको जानकारी गराएका छन् । सोमबार नेपाल टेलिकमको २१ औँ...