बोर्डले ७ कम्पनीलाई दियो सेयर ब्रोकरको लाइसेन्स
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ७ वटा धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) लाई व्यवसाय सञ्चालन इजाजतपत्र (लाइसेन्स) दिएको छ । सोमबार बसेको बोर्ड सञ्चालक समितिले पूर्वाधार तयार गरेर लाइसेन्स स्वीकृति...