सेयर ब्रोकर लाइसेन्स वितरण सम्बन्धी सबै मुद्दा खारेज, नयाँका लागि खुल्यो बाटो
काठमाडौँ। सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्ससम्बन्धी मुद्दा खारेज गरेको छ । अधिवक्ता दिपकबिक्रम मिश्रले दायर गरेको रिटमाथि न्यायाधीशद्वय अनिलकुमार सिन्हा र शुष्मालता माथेमाको इजलासले आइतबार रिट खारेज...