मादक पदार्थ सेवन छाड्नेलाई नगदसहित सम्मान
खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२ सोल्माको होराखास्थित ‘तीन टोलिया कृषि सहकारी संस्था’ले मादक पदार्थ सेवन गर्न छाड्ने सदस्यहरूलाई सम्मान गरेको छ । सहकारीमा आबद्ध सदस्यहरूमध्ये मादक पदार्थ सेवन गर्न...