सेवाकालिन तालिम लिन इच्छुक अधिकृतका लागि दरखास्त आव्हान
काठमाडौँ । हालसम्म सेवाकालिन तालिममा नलिएका तथा तालिममा सहभागी हुन इच्छुक अधिकृतहरूका लागि दरखास्त आव्हान गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार एक सूचना प्रकाशित गर्दै राजपत्राङ्कित...