सुशासन केन्द्रद्वारा ६५ जना अधिकृतस्तरका कर्मचारीहरूका लागि सेवाकालीन तालिमको शुभारम्भ
काठमाडौँ । बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको प्रदेश सुशासन केन्द्र, जावलाखेल, ललितपुरले प्रदेश र स्थानीय तहमा कार्यरत ६५ जना अधिकृतस्तरका कर्मचारीहरूका लागि ३५ कार्यदिनको सेवाकालीन तालिमको...